ASHA

आयोजनाको क्रियाकलापहरु कार्यान्वयन गर्दा मनन गरि अपनाउनुपर्ने प्राविधिक तथा व्यवहारिक पक्षहरु सम्बन्धमा

पहाडी साना किासाना लागि अनुकूलन आयोजनाले सहयोग सहजिकरण गर्ने कृयाकलापहरु के कस्ता हुनु पर्दछ भन्ने सबैैलाई अवगत भएकै कुरा हो तथापि पछिल्लो समयमा दैलेख तथा जाजरकोटको फिल्ड भ्रमणका क्रममा देखिएका, स्थानीय समुदायका सदस्यहरुसँगको अन्तरक्रिया, जिल्लास्तरमा गरिएको गाँउपालिका तथा नगरपालिकासमेतको प्रमुख, उपप्रमुख एवं वडा अध्यक्षज्यूहरुसँगको अन्तरक्रिया, विभिन्न सरोकारवालाहरुबाट सोधिएका प्रश्नहरु र जिज्ञासाहरुका आधारमा यस आयोजनाको लक्ष बमोजिम र स्थानीय समुदायको आकांक्षा बमोजिम निम्न विषयहरुलाई मनन गरी आयोजनाको क्रियाकलापहरु कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध गरिएको छ ।