ASHA

जलवायु परिवर्तन अनुकूलन विधिहरुको सँगालो (Climate Change Adaptation Toolbox)

साना किसानले गरेका सफल अभ्यासहरुलाई लिपिवद्ध गरी समुदाय देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रहरुमा ज्ञान आदान प्रदान गर्ने उद्देश्यले आयोजनाको पहलमा जलवायु परिवर्तन अनुकूलन विधिहरुको सँगालोे

ज्ञान व्यवस्थापन तथा सिकाई रणनीति

ज्ञान कार्यमा आधारीत अनुभव, सूचना, जानकारी तथा सिकाईहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा, सहि संचार गर्नु नै ज्ञान व्यवस्थापन हो । संस्थालाई जिवन्त