ASHA

खालीडाँडा बस्तीमा खानेपानी समस्या हट्यो

एक गाग्री पानी लिन जान २ घन्टा लाग्ने यहाँको भगवतीमाई गाउँपालिका ७ वडाभैरवको खालीडाँडाका स्थानीयवासीको दैलो अगाडी पानीको धारा पुगेको छ ।